Posted by: world_map March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ल भौते गुरूका टुक्राहरू नि उत्पट्याङ् खालका रैछन्, सरले बिचरीलाइ चैं निकै सताएछन्।:) दीप ज्योको नि सँधै झैं हड्डी हँसाउने खालको।:) झिल्केको रौसीको सुरको कविता रमाइलो रैछ। ए झिल्के तिमी अहिले ईउरोपतिर फर्किसक्यौ कि क्या हो? तिमी कोलोब गाको ट्याम मिलाइ हेर्दा त मलाइ त्यस्तै लाग्यो। केनडाँडामा भए त त्यति चाँडो कोलोब सोलोब जान नपर्ने! राहुलदाइको कथा नि सस्पेन्स रैछ, अर्को भाग छिट्टै पस्कनुहोला।
Read Full Discussion Thread for this article