Posted by: Amazing March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तितुले एति मेहेनेत् गरेर लेखेको एस्तो राम्रो कुरालाइ फेरि टास्दिन मन लाग्यो ----------------------------------------- युनिक चौतारीबासिहरु : जिम्माल्बा: को को छौ? कहि कोहि देख्दिन बुढो एकलै आयो फत्फतायो गयो हरिशरणम्!बुढो भएछि सप्पै ले हेप्ने किन हेप्छौ हो पछि तिमिहरु नि म अस्तै होलाउ असत्ति हरु ! राहुल्दाइ: कबिता सबिता कता हरायो चिलिम् मात्र हात् मा आयो ,दुइ घन्टा मा २ हा पोस्ट् चौतारी मशान् घाट्! भौते दाइ: ओ पुन्टे दाइ जुरेलि लाइ बाख्रा को खोर् मा थुनेर नराख त कत्ति भए नि नपुग्ने उनैलाइ ! पुन्टेदा: आउन भौते आउ बिहे नभएकि सालि भए तिमिनै लिएर जाउ ,धोबिनि कै खै के जाति को कस्सम्! नेपेदा: यो चौतारि फलोस् फुलोस् सधै मेरो कामना ! म पनि आउदै गर्नेछु ! गोताएदाइ: गाम्ले पातकि हरु , जिम्दै छौ होला क्यारे! दादा: " झरे ओरालि म त पात् बजाउदै " भन्ने मानिचु! नमे: आओ बस गाम्ले हो यो ढुङाको छपनि हाले को चौतारी हाम्रै हो रमाइलो गरम्! झिल्के: लाउ माया गाम्घर् को नलाम् टाढा को खै रौसि कता छ हँ? निशान्त: आँच् आन्द्रै देखि नमस्ते ठोके ल सुड्डा सुड्डि हरु दाजु भाइ दिनि बहिनि र च्वाक् हरु लाइ आबो मो गए ल! कुम्ले: सबै लाइ नमस्कार् छ ल यो सोझो कुम्ले को हिहिहि! दीप: जिन्दगि आउछु भन्छे रात्भरि पर्खिन्छु ,ब्यान् ब्यान् तिर एक्लै निदाउछु अनि उठेर चौतारी चिहाउछु ,जदौ यो दीप् को! मिस: नमस्कार् मेरा प्यारा भाइ बुइनि,तिमिहरु लाइ सिस्नो पानि लाम् कि खुरुक्क हल्ल नगरि पड्छौ हँ? मार्चन् होला भागे म उता गैरि बारि मा बोडि रोप्न जानु छ भन्ने सोचेकिम् ! प्रीति: मिस् नमस्ते, ठुलि तिरु के छ तिमिहौर्को खबर्? कुखुरा हराएर रात्भरि खोज्द खोज्दा हैरान् बिहान् पो थाभयो यो ग्वाचे र हरि को काम् रे छ ..पख तिमेरु लाइ मेरो हजुर्बा ले थिक् पार्नु हुन्छ। ठुलि: गाम्ले हरु के छ ताआआआआ गालु तता दयो आज ? "तता दयो आज "त्यो भने को के हो? तितौरी: रोट्फल् ओ सान्नाइ ठुल्नानि तिमारु को के छ खबर ,जिम्माल् हजुर्बा मेरो पुस्टकारि खै ।ऐया मरे हासेर रोट्फल्!! चित्रे: के छ गाम्ले हो? ठुलि के छ भरे जुन्किरि लाइट् डिनर् जाम् है ;-) म सेतो सुट् लाएर आउछु ल त गाम्ले हो ल सुत्न गए गुड् नोइट्! डल्लिफुपु: के हुदै छ चौतारी मा ल म पनि आए मेरो छोरो ठुलो भयो मिसको इस्कुला पठाउछु अब मिस् नकुट्नु है मेरो छोरो लाइ! गालब् : गालब् कुमार् आग्या गर्नु हुन्छ गाम्ले हो मैले भने को जोक् मा पेट् मिचि मिचि हास :ल अब हास्नि बेला भयो" हिहिहिहिहिह्हिइ सप्पै हास! ग्वाचे:ठुलि के छ चिया के के चोपेर खायौ आज वेदर अप्डेट् बाहिर " हिउँ पर्या छ मेरो कोठा मा झलमल्ल घाम् लागे को छ पल्लो कोठा को छिमेको मा चै पानि परि रा छ ! मिस्टे: को हो ह कोहो त्यो? ओइए दाट्साट् भत्काइ दिन्छु है जिस्काउछ हाम्रो चौतारीको दिदि बहिनि हरुलाइ! जिम्माल् बा टाइगर बाम पठाइदिम नलिखुट्टो दुखे को ठाम् मा लाउन ! हरि: खै त्यो चिलिम् यता ल्याउनुस् त ठुल्दाइ यो सान्नानि ठुल्नानि तितौरी ले नदेखि । तिनिहरु ले देखे भने हल्ल खल्ल मचाउछन् । के छ ग्वाचे सोल्टि , म त हलो जोट्दै छु एउटा गोरु हरायो कि अनि एकातिर गोरु एकातिर म भएर! यामे: के छ हो गाम्ले हो खै को हो मेरो छिमेकि? लौ न एउटा बिजुलि पत्र पाम ! नेप्चे: जदौ गाम्ले हो कोहि छैन कि क्याहो ल मेरो एउटा आज फुरेको यो टुक्रो राक्दैछु " आप् आति तो मेरा ........ " नेप्चि: चौतारी तल झरेछ उचाल्दे है मैले कोहि चैन रहेछ ल म लागे अब! सान्कान्छा : ल गाम्ले हो यो गीत् सुन्दै सुत ! जग्गि: खै के भा हो के यो खरानि धसेर हिनेहो चारधाम् बाटो म मेरो लोटा (जोगिले बोक्ने के) नै हरा छ , गाजा नि भन्या जाति खान पाएन र फर्केर आए चौतारी मा फेरि जानु छ जय शम्भो! राम्चन्द्रे: "यो चौतारी का मान्छे कम्तिका चैनन् सपै को आन्द्रो जोडेअको छ मेरो मात्रै छैन कोहि न आओ यहा कसैले वास्ता गर्दैन मेरो चित्त दुख्या छ " .......मलाइ लाज् लाग्यो त्यो हिजो मैले भने को कुरा मेटाए देओ रिकुटे: सलुट् यो रिकुटे को जम्मु कास्मिर बाट ! सब्लाइ सम्जे को छु लेकिन् पछि आम्दा एउटा ठुलो क्यासेट् जो छ ल्याएर त्यो चौतारी को रुख मा झुन्ड्याउने बिचार् करेको छु! :P र अरु मैले नाम् छुटाए का सबै चौतारीयन् हरु युनिक् हुनुहुन्छ ! : ) लौ त म चाइ अब सप्पै हिजो देखिको चौतारी पोस्ट् हरु पढ्न गए है !
Read Full Discussion Thread for this article