Posted by: miss_ me March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
:):) उप्स् देवर जी सानै देखि जो बाख्राको पुच्छर खा'को अस्तो उभद्रो अर्ने बानि रे'छ सरलेको संगले पो सिक्नु भ'र च के रे ठ्याक्कै हाम्रै अस्तो शब्द राखेर कुरो अर्न ।(मनमनै देउरानी ल्या'सि त झण के हुनि होला बाबै ) :) थ्याङ्क्यू हरि मिठो गित को लागी मैले किन रिस गरुम नि याहू बरु कता पो लागेचन बकाइनोको अचार बनाम्न पो लागे कि भनेर संझेकिम के रे मुइले नि
Read Full Discussion Thread for this article