Posted by: Rahuldai March 29, 2007
पर्मेन्दर र तिनका चम्चा को लागि खुशी को खबर
Login in to Rate this Post:     0       ?        
तराईलाई स्वतन्त्र राज्य को घोषणा रे, ज्वाला सिंह को समूह ले । मेरो देश यती सजिलै टुक्रीने काँच भन्थानेको होला । लात को मान्छे बात ले बुझ्दैन भन्छन । अब अति भो सहन न सकिने गरी । गाली मात्र होइन, पर्मेन्दर हरुले गोली नै खोजेको जस्तो छ । हेर्नुस् होस्, मेरो संसार् मा। http://www.mysansar.com/?p=1433
Read Full Discussion Thread for this article