Posted by: Yahoooooo March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ए इ इ इ इ इ इ इ इ या या । बल्ल फुर्सद पाइयो । हैन मास्टर्नी दिदीले किन रिस गर्या हो? हामीलाइ त सम्झनै नहुने जस्तो । ग्वाचु रामले आजै फ्राइडेमनाको हो कि क्या हो? जे होस् माल चै असली पर्या जस्तो मनिचु मैले त । हिजो अस्ट्रेलियाले जित्यो त । तेसैको झोक चल्या हो कि ग्वाचुरामलाइ । आज पनि रमाइलो भै रा राछ किरिकेत त । बल्ल खोल्न पाइयो । उपस्थित सबैलाइ गच्छे अनुसारको अभिबादन है ।
Read Full Discussion Thread for this article