Posted by: Hi_nanu March 29, 2007
Sajha NauTankiLand --Episode 4!
Login in to Rate this Post:     0       ?        
नेप्टेलाइ क्रीकेट सकिए पछि ठिक पार्नु पर्छ।दिज्यु हजूरको तेत्रो बडेमाको नाकलाइ थेप्चे नाक् सङ तुलना पो गर्दो रेछ।दिज्यु हजूरको आँखा चिम्सो छ भन्दैमा कहिँ नाक पनि थेप्चो हुन्छ त बुद्दु किविको फ्यान नेप्टे। लौ मार्ने भो नेप्टेले यसै त रानि नपाएर कस्तो भा छ उस्लाइ।
Read Full Discussion Thread for this article