Posted by: gwanche March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हन् कस्ले हारो, के हारो, सत्यानासै भो कि क्या हो ? मैले त भन्दै थे नि जुवा सुवा खेल्नु हुन्न, ग्यानि बन्नु पर्छ, महाभारतको फाइट नै जुवाले गर्दा भा हो, माने पो। बरु हार्‍या पो कल्ले हो, था पाउन सकिन्थो कि?
Read Full Discussion Thread for this article