Posted by: Rahuldai March 29, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
गोबिन्दे चोर, खुमे डाका
बामे झन सबैको काका
प्रचण्डे बाबुराम ज्यान मारा
ज्ञानेको के कुरा त्यो त दाइमारा
सुध्रेका, पढेका, लेखेका
घुष नखाएका, जुस खाएका
सबै महान् सपुत् हरु
सबै योग्य जमात् हरु
बिदेशमै मस्त र ब्यस्त
अनि हुँदैन त देश् अस्तब्यस्त?