Posted by: Deep March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
चौतारीमा आईयो मिर्मिरेमै - अरु त आईसकेछन् पैलै मनमा खुसी झै पुर्बमा उदाउदा किरण आकाश स्वर्णिम भो छिनमै हेर्छु त फेरी आकाश उस्तै छ स्वर्णिम अल्झेछ कि लाग्यो घाम पूर्बैमा एकछिन बल्झिन खोज्दो हो यो मन डुब्दो सूर्य मै मेरो साँझ तर देख्छु कसैको बिहान बन्दै स्वर्णिम आकाश अब उनीहरुको छिनमै स्वर्णिम महोत्सब, जिन्दाबाद!
Read Full Discussion Thread for this article