Posted by: Pretty March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
बल्ल ग्वाँचेको कथा पढी सिध्ध्याएँ। एकदम राम्रो छ। हरीले भन्या जस्तो सय रुप्याँ त कहिँ नि देखा परेन तर बिगत चाहि सम्झायो कथाले। रमाईलो भयो। ठुल्दाई र मिसको कबिता नि राम्रो छ। यामेको गन्थन् ले हँसायो। को सँग गर्या नि गन्थन् चाहीँ? कुम्ले ले चाहीँ अत्ति गर्या हो के, हाम्लाई निम्ता सिम्ता केहि नदिएर। कुम्लिनीको फोटो नि देखा हैन, बोरै गर्नि के :P ल म नि थकाई मार्छु, ल क-कस्ले मउसबको लागि केहि लेख्या छैन लेखम् है, हामी पढ्न तयार छम्।
Read Full Discussion Thread for this article