Posted by: shirish March 29, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
दिलको भनाई सुनि दिएं ! तिम्रो नजदिक आई दिएं ! आफ्नो सहि गर्न भनिएथ्यो सोझै तिम्रो नाम लेखि दिएं ! परिस्थितीको त दास हुं नै, भाग्य timrai कृपामा छाडि दिएं ! जब बस्ने ईच्छा ब्यक्त ग-यौ , म जबरजस्ति थाकी दिएं ! alternatively, जब बस्ने ईच्छा ब्यक्त ग-यौ , म पनि धेरै नै थाकि दिएं !
Read Full Discussion Thread for this article