Posted by: miss_ me March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
:) शुभ-प्रभात!! नमस्ते अरे है मुइले नि । खै त? सप्पै जो थला परेचन के रे । मउसुव भुनेओ त्यो के जाती राजा हो र भुन्या। यो र हाम्रो चौतारी मउसुव पो त लऔ आओ सप्पै । कता कता पोको परेर राख्यार'च ।आज पो पुराना तुराना जिनिस हेर्दै जादा पो भेटे के रे। अनि मुलाइ नि १२ वर्ष पुरानओ टुक्रो टाँस्न मुनलाओ के । नहास्नु है हउरहुर :) :) शुभ-कामना सुषुप्त चाहानाभरि अतृप्त कामनाभरि दिगो अनुराग बनेर, सुनसान गोरेटोमा स्तब्ध यात्रामा मधुर अवाज बनेर, अनिस्चित पाइलामा गन्तब्यरहित यात्रामा अमिट -अखण्ड पदचाप बनेर, मेरो जिन्दगीमा अपार खुशी, र, हरेक सपनामा बिहानीको सुनौलो घाम जस्तै सुटुक्क उदयमान ‘जीवन’ तलाई मेरो लाख लाख सलाम छ हत्केलाको रातो रंग यो पल,यो क्षण, अनि यो समर्पन साक्षी , तलाई मेरो लाख लाख शुभ-कामना छ।
Read Full Discussion Thread for this article