Posted by: spiderman March 29, 2007
Login in to Rate this Post:
0
?
dear Bulls & Bears
"Well illegally kaam nagareko bhaye ta uuhile nai orchestra bajayera daasa authiyo ni ta"
तिमिले यहि उत्तर् दिन्छौ भन्ने मलाइ थाहा थियो। त्यो illegal काम् र यसमा त आकाश् पातल् फरक् छ नि। यसमा तिमि ले tax (get pay check) तिर्छौ तेस्मा cash लिन्छौ कि कशो। Illegal काम् कस्ले पो गर्दैन र, म पनि त उहि खेत् को मुला न हु।