Posted by: Rahuldai March 28, 2007
यो जिन्दगी खै के जिन्दगी
Login in to Rate this Post:     0       ?        
हरिभक्त कटुवाल कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
Read Full Discussion Thread for this article