Posted by: Rahuldai March 28, 2007
छट्टु कुमार बस्नेत्!
Login in to Rate this Post:     0       ?        
ज्ञाने को मुख मा प्रजातन्त्र र लोक सम्मती भए जस्तै, कुमार पनि लोकतान्त्रबादी भए होलान । कुमार बस्नेत भन्दा नि त्यसलाई शिल्यान्यास गराउने समूह वा संस्थाको चरित्र शंकास्पद लाग्यो । अस्ती मात्र सार्वजनिक जग्गा मिचेको ठहर भएको कति छिटो बिर्सें छन्, काठमाडौ का जनताले । गणेश मान जी ले तसै काठ्माडौलाई गू र गोबर छुट्याउन न सक्ने भनेका होइनन्, गहिरो अर्थ छ ।
Read Full Discussion Thread for this article