Posted by: gwanche March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
म त धेरै ढिला भएछु सेन्चुरि हान्न, क्या बोर, केटाहरुले उछिनिसकेछन म बुढोलाइ! बुढो भन्दा जदौ यो बिर्खे_माइलाको भन्न मन लाग्यो, हुन् त नलि खुट्टा नि कट् कट् खाइराछ। के गर्नु बुढेश कालमा कैले के हुन्च कैले के, दिग्दार लागि सको। हरिsssss सरणम्!!! चित्रे मैले पनि प्रेमा म्यामलाइ देखेको छैन्, उनको नाम सुनेको मात्रै छु। मैले लेखि टोपल्ने टुक्राहरुमा यस्तै देखे सुनेका नामहरु राख्न मन पराउँछु।
Read Full Discussion Thread for this article