Posted by: Rahuldai March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
बासी नै भए नि एउटा सबिता टास्नु पर्‍यो । भजन गाउने दलालहरु राष्ट्रीय भए वतनका लाल हरु अराष्ट्रीय भए गोलि हान्ने नि मन्त्री भए चोलि तान्ने नि मन्त्री भए काला सूचीका सेता भए, मल खाने झन अति प्रीय भए वतनका लाल हरु अराष्ट्रीय भए पत्रकारलाई कुटे, कलाकार् लाइ चुटे, सम्सांझमै एफ् एम् लुटे तै पनि प्रजातन्त्र शब्द राजकीय भए वतनका लाल हरु अराष्ट्रीय भए (जन आन्दोलन भाग २ मा टोल गाउँमा वाचित कबिता)
Read Full Discussion Thread for this article