Posted by: world_map March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ठूली, म किर्केटको पछि लाग्या हैन, त्यत्रो लामो गेम हेर्नै अल्छि लाग्छ मलाई। बरू म त अहिले सकर हेर्न लागेको, आयरे र ईस्लोभाकियाको युरो कप क्वालिफाइङ्। तिमीलाइ त सकर मन पर्छ हैन? ल सँगै हेरम् :P गो आयर गो! जग्गु दादालाइ जिम्माल बा बन्ने रोग लागेछ कि क्या हो? :) तिरू, के छ हालखबर?
Read Full Discussion Thread for this article