Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
यो जग्गि को परेछ कुन्नी गामभरि मेरो खेदो खन्दै छ भन्ने सुनेको!! यो बुढी हड्डिलाइ कत्ति दु:ख दिन सक्या त्यो असत्ती मोराले!! :@ स्वोर्ने जदौ यो बिर्खे माइलाको पनि।
Read Full Discussion Thread for this article