Posted by: gwanche March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हरि,आज भुमीगत रुपमै हेर्नु पर्ला जस्तो छ यार, १५ ओभरसम्म त पूर्ण भूमिगत हुने बिचार छ । चौतारीमा आज क्रीकेटको कुरा गर्नेको ढाड सेक्ने बेबस्था छ है गाम्ले हो बिचार गरुम । जिम्माल बाको त भैंसीले बाछो पायो भन्या हैन्, हाम्लाइ भोज ख्वाउने होला नि । नक्कली जिम्माल बा त हिजो रातभरि गाँजा तानिङ अनि ऐलेसम्म त्रीपमा रैछन । अगि त पेट पनि दुख्यो भन्दै थे, हिजो पकाको भातले होला, रँगीचङि चामलको भात पकाथे, हेर्दा त पुलाउ जस्तै तर पुलाउ हैन भुंडी फुलाउ रैछ, चामल त मुर्छा पनि पर्‍या रैनछ ।ऐले झाडीतिर लागे जस्तो छ, लोटा लिएर दौड्दै गरेको देखेको थे । सबैलाइ एकचोटि फेरी सोर्न मउसबको उपलक्ष्यमा छड्के सलाम है!
Read Full Discussion Thread for this article