Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
कहाँ को फस्यो पिरती नानी?? काउली कसो फलो कुन्नी यस पालि?? मेरो याँ भैसि ब्याउन ला र बेहाल छ! भैसिले कतिको दुध दिन्छ नि आजकल!! लु फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
Read Full Discussion Thread for this article