Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
गोतामेले जिम्माल्निको झतारो भेट्ने भो भनेर मानेछु के रे मैले चाइनि!! सोर्न मउसबको दिनमा गोतामे अघि अघि जिम्माल्नी पछि पछि लाग्या हेर्न पाइने भो के रे!! यो बुढो नलि खु्ट्टो ले र केहि अर्न नसकुँला भनेर हेपेको जसो मानेछु !! जिम्माल्नीले ठिक पार्छन तिमेरु जम्मैलाइ!! फेरि पनि जदौ यो बिर्खे माइलाको !! हरि शरणम!! अइयाऽऽऽ! पेट दु खो फेरि!! :(
Read Full Discussion Thread for this article