Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे झाडा लागेन हिजोको भातले!! :पि आफुलाइ त नलि खुट्टो नि दुखेको ऊँधो उँभो नि भा'को दु: ख पाए नि फेरि याँ जिम्माल्नी माइती गा को बेलामा! :( लौ लागे भैंसि हेर्न फेरि यो बुढो ज्यान ले र! पुस्टकारी अब सको के रे; आफैले खा र सकाऐँ !! जिम्माल्नी आ छि दिम्ला तिमेरुलाइ!! फेरि पनि जदौ यो बिर्खे माइलाको !! सोर्न मउसबमा ५० चोटि जदौ भन्नु पर्छ रे!! :पि
Read Full Discussion Thread for this article