Posted by: miss_ me March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ल टुप्लुक्क आइ म फेरि साह्रै चँटारो छ के आज मलै डल्लिजी नमस्ते हउरलै पनि मानवी के साह्रो पिर परेछ नि ? नाम लेख्या होला नि नभए मै लेखी दिम्ल इस्कूलको खातामा हुदैन? ठूली र juggyलै नि नमस्तै है :) म छु के स्वगत अर्न लै । ल उता पारि भुंइमा थचक्क ला'र बस्नुस :D :D
Read Full Discussion Thread for this article