Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ओ हो बाबै , मेरा नाती नातिनीहरु कहाँ लागेछन हो!! याँ सोर्न मउसब भनेर खल्ती भरि पुस्टकारि ल्याको कता लागे कुन्नि यो मेरो बुढो नलि खुट्टोलाइ दु: ख: देर !त्यो निशे बज्जेले नि मै भेटेको भिरबाट खसाल्न! :( लौ फेरि सोर्निम जदौ यो बिर्खे माइलाको!! :)
Read Full Discussion Thread for this article