Posted by: uptowngal March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौ कुम्लेले नि आइपुगेछ । आफ्नो नाम चै किन चुताको नि । लहेर कबिता लेख रे । मलाई त एउटै कबिता मात्र आउछ ल लेखुम है त खित खित खित खित तिमी फुल भए म कदा बनी दिन्छु तिमी लाइ कसैले तिप्न खोज्यो भने म तेस्लाइ कदाले घोचिदिन्छु खित खित खि चित्रे त सोझो केता भनेको ते के सोझो हुन्त्यो र तेहि किरकेति को पचि लागि रारैच। कस्ति नखर्माउलि त्यो किरकेति सबै चौतरि का केता हौलाइ लतै पाइ। मानभि तिमिलाइ कसैले नि पाखा गरेको चै के। नरिसाउ न ताआआआ। लु तिमि नि एउता मित्तो कबिता लेख त। हाम्लाइ नि तिम्रो कित्तो कबिता सुन्ने मौका देउ न क्या। सानानि कस्तो राम्रो पहेलो फुल्। मेरो फेभरेत कलरको फुल्। लौ सबै मेलिर सझाउ। खै तिरु आज्। उ त सधै लेत। आज पकै नि राहुल दाइ ले आफ्नो सबिता ल्याउनु हुन्छ होला । अनि तारेको म म पनि । आज त मेरो लन्चको पैसा नि बेच्ने भो । वीरखे दाइ आज भोली म सँग लुकामारी खेल्दै हुनु हुन्छ जस्तो छ नि । वीरखे दाइ दर्शन गरे हजुर । आज त साह्रै निस् दाई र उहाको दिङो जुत्त मिस् भैरा छ । खै अस्ती कस्ले हो निस् दाइ को दिङो जुता कान्ला मुनी देखेको हन्दै थ्यो क्यारे । खै भेट्नु भो कि भएन । आज त पून्ते दाइ नि आउनुछ होला । पून्ते दाइ as always love u muahhhhhhhhhhhhhhh
Read Full Discussion Thread for this article