Posted by: Pretty March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु ! नमेलाई धेरै धेरै धन्यबाद, अनि हामी सबैलाई धेरै धेरै बधाइ चौतारीमा पाल्नु भएका सम्पूर्ण गाम्ले महानुभावहरुलाई स्वर्णिम जदौ!! मलाई सुनौलो फुल लिएर आउनु भनेर जिम्मा ला थ्यो, तेइ भर ढिलो भो आउनलाई। ल सबै जना मिलेर सजाउँ हामी सबैको प्यारो चौतारीलाई। :)
Read Full Discussion Thread for this article