Posted by: gwanche March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
के भो र नमे, पोर सालको रजत मौसबमा म थे, स्वागत सत्कार कमिटीमा यसपाली सबै मिलेर धन्याबात त स्वागत समिती चलाम्ला नि । अझै सोर्न मउसबको रमझम सुरु भा छैन अस्तो मानिछु, सबै ना एक दुई लाइन लेख्दै भागदै गर्दै छन । जग्गी दादालाइ हिजाँ गाँजाले छोड्याछैन जस्तो छ, मलाई पनि रातभरि त टाउको हल्लाइ रा' थो । आज सोर्न मौसब मनाउने भनेर म त बिहानै चिसो पानीले नुहाएर आएको अनि ठीक भयो । हिजो जग्गी ब्रोले गाँजा मात्रै हैन खाना पनि खुवाउनु भा थो, तरकारी फेरी कति मिठो बना'हो ? भात चाइ अलि रंगिन रंगिन थ्यो, मन्दिरको अक्ष्यतामा मागेर ल्याको चामल मिसा'र पकाको होला, हिजो गाजाँ सुरमा सोध्नै बिर्सेंछु ।
Read Full Discussion Thread for this article