Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
चौतारी चिनेछौ के जाति सोर्न मउसब उपेलेक्षेमा, धन्देबात छ नमे! क्यार्नु आफ्नो चाइन्जो भैँसि भरे भोलि एइ बेलाँ भओ, गैराबारिको कान्लोको चिलाउन्या रुख एइ पालि ढलो जे होस सके सम्म आउला के रे! सपैलाई जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article