Posted by: gaalab March 27, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
के चोर्नु नि! चौतारीमा राखेसि त साझा भएन र भन्या? अनि तितौरीको नाम कहिलेदेखि तारा भा' हो? हाम्लाई त थाहा पत्तै थेन त! :) प्रश्न: एउटा भूतले अर्को भूतलाई के भनेर सोध्छ? उत्तर: तिमी मान्छेमा विश्वास गर्छौ? (हाँस्ने बेला भो) खित् खित् खित् (पेट मिचिमिची)
Read Full Discussion Thread for this article