Posted by: Rahuldai March 27, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
स्वर्णिम तारेमाम्! चौतारीको शीतल छहारिमा चोखो माया भरिएको सुराहीमा थकाइ को भारिलाई यहिं बिसाउंदै पर्खाइलाई नियास्रोलाई चिर्दै चौतारि मा जिन्दगि खोपेको छु युग युग सम्म रहि रहने एउटा रुख रोपेको छुं।
Read Full Discussion Thread for this article