Posted by: Amazing March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
कपिलदेबको (राहुल बुढा ) HIGHEST score कति हो? यसो हामिले पनि थाहा पाउ न.. मैले त अझ सम्म century हान्न सकेको छैन half centuries त ६-७ वटा हानियो होला ----------- चिम्सा आखा भयकि नानिले पनि छोड्ने हो कि भन्ने डर छ
Read Full Discussion Thread for this article