Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
प्रेसिडेन्ट भन्दा माथिको पोस्ट दिने रे, प्रेसिडेन्ट भन्दा माथि त कोइ पनि हुँदैन भए पनि सेरेमोनियल पोस्ट त हो नि, केइ न केइ पावर भएको । पछि मान्छे गन्दा खेरी पनि प्रेसिडेन्टबाट सुरु गर्ने त होला, फेरी तितौरीलाइ धोका!! बरु हाम्रोमा त सप्पै पावर प्रेसिडेन्टबाट भाइस प्रेसिडेन्टलाइ रेलिगेट गर्द्या छ, ठुल्दाइ र हामी त खान र पिउन अनि चिलिम मै मस्त ।
Read Full Discussion Thread for this article