Posted by: Rahuldai March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तितौरिको लागि प्रेसिडेन्ट नै अफर भो । यो बुढो कहाँ मात्र अध्यक्ष सदस्य हुने भन्या । लौ तितौरि नानी अर्को पार्टिले चौवन्नी सदस्य बाहेक् अफर् गर्दैनन्, हाम्रो पार्टिको प्रेसिडेण्ट् ल। नारि को सम्मान् गर्न् पो पार्टि, अरु के पार्टि?
Read Full Discussion Thread for this article