Posted by: Pretty March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
OMG तितौरीको नाम कसरी छुटाईछु, ल नरिसाउ अब। हामी ७, तिनारु ३, नबोली चुप लागेर बस्नीहरुलाइ गन्न पाइँदैन ग्वाँचुराम, अनि फेरि ३ को ३०० रे ठुल्दाईले? कस्तो झेल्लि कुरा गर्या। तितौरी नजाउ है अर्को party मा? बोल्दिन म फेरि...
Read Full Discussion Thread for this article