Posted by: miss_ me March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
कस्तो खहरे नै उर्लिएछ के रे । राहुलदाले पानि पर्यो भन्दै हुनुहन्त्यो । लौन मेरो देवरजी आएर नि तहल्का मच्चाइ सक्नु भे'छ । भोक लागेर पो हो कि । मै मोरी भावी भ'र नमस्ते नि फर्काउनु त पाइन :( तितु तिमी दादु चै को पुच्छर त हैन है :P ।दादु चै आम्दाखेरि हाम्फालेर बुरुक्क उफ्रिदै आउदिरैछिन नि । ल तिमीलाइ नि धेरै धेरै मायामेरो तर्फबाट नि तर बोनस सोनस हैन साच्चिकैतिमीले पाएकै हो (अघि देखि संझिराकिम के ) अनि कुम्लेभाइ सन्चै ? :) 'म केटी होइन ठुलि = ठुले ' उप्स् ठूली!! गुलाफ -गुलाफ मै सुहाउछ
Read Full Discussion Thread for this article