Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ए भौते गुरु के सारो लोभि भएको यार, जाबो एक गोटा नमस्ते नि फिर्ता माग्ने । अब दि'सक्या नमस्ते के फिर्ता गरी भो र बरु भोलीको लागि बैना भो । आज बज्जे पछीमी इन्डिजको केटाहरुले जित्ला र भक्कु राँगो ढालुँला भन्ने सोच्या थे, गारो होला जस्तो छ, राँगो नि बच्ला जस्तो छ। अनि हाम्त युरोप महादेशे जरामुनि भन्ने प्रदेशे बसन्ति, गुरुले औरिका प्रदेशे भन्ने सोच्या जस्तो छ । ६-७ घन्टा हैन गुरुले बार्तालाप गर्ने हो भने त महिनै हाप्दिउँला नि। फुर्सद त हुने हो र बनाउने पो हो त। गुरु भनुम मात्रै न कर्ण-फुसफुसको सँख्या नि दिम्ला! अनि के छ कुम्ले, ब्या गरेसी हाम्लाइ त बाल दि'दिने यार! ((((Go Ausie , Go back home)))) ((((Go Ausie , Go back home)))) ((((Go Ausie , Go back home)))) Goooooooooooooooooooooo भन्दैछु, मार्दिन्छु ऐले छिट्टै Goooooooooooooooooooooo !!!!
Read Full Discussion Thread for this article