Posted by: NiloAkash March 27, 2007
I'm crying for my country!!!!!!!!!1
Login in to Rate this Post:     0       ?        
केहि महीना अगाडी तराईमा पहाडे र मधेसी बिच भिडन्त हुँदा सर्कार् र प्रशासनलाई "पहाडे सर्कार्" र "बाहुन् सर्कार्" को उपमा दिएर, तराई छुटै राज्यको माग् गर्ने, गृह मन्त्रि को राजिनामा माग् गर्ने पर्मेन्द्र भगत् र उस्का कुक्कुर् हरु आज उपेन्द्र यादव् र उस्का भडुँवाहरुले नर्सङ्हार् गर्दा किन चुप् लागेर बसिराछन्? कि उनिहरु उपेन्द्र यादव् को कुर्तामुनि लुक् न गए? NA
Read Full Discussion Thread for this article