Posted by: uptowngal March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले के छ तिम्रो हाल खबर । अगि तिम्रो र कुम्लेनी भाउजुको फोटो दादाले देखौनु भाको थियो । तिमीहरु को जोडी कस्तो खतराको राम्रो हो बाबै नि । भाउते किन तेसरे मुख आआआआआआअ गरेको गरै नि । तिरु तिमी कता बेपता नि हौ ताआआआआआ
Read Full Discussion Thread for this article