Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हरि, के छ ? किरिकेटीको पछि लाग्न त मन थो तर अड्डाको पछि पनि त लाग्नु परो नि नत्र कसरी बिहान बेलुका हात मुख जोडने नि ? फेरी भोली लन्केको गेम हेर्न छिटो जानु पर्छ, आज ढिलो सम्म बसेर भए नि एउटा खेत त जोतिसक्छु भनेर आँटेको छु । आज चाइ खाली लाइभ स्कोर मात्रै हेरेर काम चलाऊने । सेकेन्ड इनिङ्सा चाइ भ्याउँछ होला । कप्तान, उप कप्तान दुबैलाइ पेभेलियन फर्काइ सकेछन, पच्चिम भारतीहरुले । आज पच्छिम भारतीहरुको सपोर्टमा म त!
Read Full Discussion Thread for this article