Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
लौ फेरि कान्ला मुनि पुगि सकेछ! तारेमाम है मेरो नि सप्पैलाइ! माथि दादाले के भन्या होला त्यस्तो, चुरोट छाड्न गाह्रो हुन्छ रे? चुरोट छोड्न त क्या सजिलो हुन्छ, मैले त ऐलेसम्म गरेर पचास चोटि भन्दा बढी चोटि चुरोट छोडिसके, दादालाइ जाबो एकचोटि चुरोट छोड्न गाह्रो!
Read Full Discussion Thread for this article