Posted by: world_map March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
के हुँदैछ यहाँ? ठूलुलाइ बोर भो? ल हामी यौटा गेम खेलम्, गाउँखाने कथा! १) 'हुन त हो, भन्या पनि थियो, छन पनि छन् तर कहीं भेटिँदैनन्, के हो ? :)
Read Full Discussion Thread for this article