Posted by: gwanche March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
गालब, कसको कान नदेखेको तिम्ले, पक्कै पनि तेसले मन्की क्याप लाथ्यो होला अनि कसरी देखिन्छ त कान ? आँखा पनि सुन्निएन रे, किन सुन्निनु पर्ने कसैले दियो कि क्या हो आँखामा दनक? कुखुराको कलेजो किनेर ल्याको हो रातिको लागि सितन? के बुझिन्थो त तो कुखुराको कलेजोले! ठुलिले सुन्तला खाइ सक्या हो ? चित्रेको छुट्टी, मकै भुट्टी भा हो, हाम्रो त अझै जोतीनुछ । वेदर अपडेट गर्‍या खै त चित्रे ? हाम्रोमा त गज्जब घाम लाइ राछ! ठुल्दाइ, तारेमाम्, मन्तयक ला ? मेरो पनि सोमबारे जदौ!
Read Full Discussion Thread for this article