Posted by: gaalab March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हरि र थुलीले कसरी गेस गरे हामी सन्चै छम् भन्ने?? मलाई त आँखा नसुन्ने, कान नदेख्ने भा' छ। के भो के भो, यो कलेजोले बुझ्न सक्या भे मरिजाम्।
Read Full Discussion Thread for this article