Posted by: hetterika!! March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
मेरो नि ठीकै छ भन्नुपरो। सोमबार आयो, त्यही त हो चुच्चे ढुँगो, उही टुँगो। जोत्नलाई गोरु नार्ने सुरसार गर्दै।
Read Full Discussion Thread for this article