Posted by: nepalean March 25, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ल हेर कस्तो रमाइलो भको । मलाइ त लुते आतु्तुरीले के भ्याको हैन । अब भोलि सम्म त ६०० पुग्छ कि जस्तो लागेको छ । त्यसैले सुरु को धागोमा के के राख्ने यसो सल्लाह दिउ है । यस पटको धागोको सुरुवात संकलन गरेर राख्ने सुर छ । अनि कथा कबिता के के छन सबै जम्मा गर्दै गरौ है ?
Read Full Discussion Thread for this article