Posted by: Nepe March 24, 2007
Kavre ko Samjhana!!!
Login in to Rate this Post:     0       ?        
Another_nepali-jyu, Thanks. रोसीखोलाको बाटो बर्खामासमा हिडीनसक्नु हुँदा तिमाल डाँडाको बाटो भएर हिड्नुपर्थ्यो । तर मैले त्यस्तो अवसर भने पाईनँ । तर नामले मात्तै भने पनि र खास गरेर सुनकोसीको परिचित अनुहारले पुरानो समय ताजा गरायो । तस्वीरका लागि धन्यवाद !
Read Full Discussion Thread for this article