Posted by: gwanche March 24, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हाहाहा ठुलि ले एउटै कुरा दुई चोटि पोस्ट गरेछ । ठुलि, नमस्ते के छ तिम्रो हाल्खबर? वीकएन्डमा घर मै रिल्याक्स गरिरा हो? च्या र सुन्तला त खाइसक्या होला हैन? अरु गाम्लेहरु कता गए, अब त आउनु पर्ने हो किरिकेटको म्याच त सिद्दियो त!
Read Full Discussion Thread for this article