Posted by: Poonte March 24, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
(ग्वाँचे) ऐश्वर्य आम्छिन् यो ज्यानको काखैमा यो ज्यानको काखैमा तिमी खेलि बस, बल ब्याट साथैमा! छिनको छिनैमा! भेट भो माया, के भनि बोलाऊँ म, पहिलो दिनैमा! (यामे) धोबिनीले बना'की रउसी नि पेवरको रउसी नि पेवरको रोकी होलिन्, देखि हालत देवरको! छिनको छिनैमा! भेट भो माया, के भनि बोलाऊँ म, पहिलो दिनैमा! आजलाई ईतिश्री! :D
Read Full Discussion Thread for this article