Posted by: Yahoooooo March 24, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम राहुल दाइ, दिवाकालीन नमस्ते ! किरिकेत हेर्दै हो दाइ? हिजो भैया हरु ले ता बिजोग गरेनि । इन्डिएन न्युज च्यानलहरु हेरेको ता बिजोग रहेछ । अस्ट्रेलियाले पिट्दै छ नि । सबैलाइ नमस्ते ! दादा कता हो?
Read Full Discussion Thread for this article